सुन्द्रावतीमा दीपज्योति समाज सुधार संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय डम्बरप्रसाद शेडाईको स्मृतिमा “डम्बर स्मृति अक्षयकोष” स्थापना गरिएको छ।
कोषको प्रस्तावित आकार रु. २ लाख रहेको छ।